Abbreviated Tax Invoice Entry

म्यानुअल रुपमा  संक्षिप्त कर बिजक (जसमा बस्तु वा सेवा को प्रति इकाई मूल्य मा नै मु अ कर समाबेश गरिएको हुन्छ) जारी गर्नुहुने व्यवसायी हरुले ट्याली मा Sales बिल इन्ट्री गर्दा बस्तु वा सेवा को मूल्य र मु अ कर को रकम छुट्याएर इन्ट्री गर्नु पर्ने हुन्छ।  यो इन्ट्री लाइ सरलीकरण गर्न को लागि ट्यालीमा यो एड अनको बिकास गरिएको छ ।  

यसमा Item Name : "Wai Wai Noodles" र  Quantity : "12 pkt" इन्ट्री  गरीसकेपछि संक्षिप्त कर बिजकमा उल्लेख गरिएको मूल्य रू २० इन्ट्री गर्नु पर्ने हुन्छ।  त्यस पछि मु अ कर बाहेक को रकम रु १७. ७० Rate कोलममा अटोमेटिक देखा पर्छ।  साथै मु अ कर बाहेक को जम्मा रकम Amount कोलममा अटोमेटिक रुपमा क्यालकुलेसन भएर आउँछ।  

यो एड अनको बारेमा बिस्तृत जानकारी तथा ट्रायल भर्सन प्राप्त गर्नको लागी gopalrajbhandari@gmail मा आफनो ट्यालीको सिरियल नम्बर सहित  इमेल पठाउनु होला।   














No comments:

Post a Comment